मस्कोले किभमा रहेका विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्ना कर्मचारी तथा नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। रुसले युक्रेनले विजय दिवस समारोहलाई लक्षित गर्दै आक्रमण गर्ने योजना अघि बढाएमा ठूलो प्रतिकारात्मक हमला हुन सक्ने चेतावनी दिएको हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार विदेश मन्त्रालयले रुसमा मान्यता प्राप्त सबै कूटनीतिक नियोग […]
