फिनल्यान्डका प्रधानमन्त्री Petteri Orpo (पेट्टेरी ओर्पो) ले देशको रोजगारी लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन्, तर देशको सुरक्षा अवस्था भने स्थिर रहेको बताएका छन्।आइतबार दिएको अभिव्यक्तिमा उनले सरकारको कार्यकालभित्र १ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य हालको आर्थिक अवस्थाका कारण पूरा गर्न गाह्रो हुने स्वीकार गरेका हुन्। आर्थिक वृद्धि कमजोर भएकाले यो लक्ष्य जोखिममा […]
