Day: May 3, 2026

इरानले नयाँ शान्ति प्रस्ताव पेश गर्‍यो, “अब निर्णय अमेरिकाको हातमा”

इरानले शनिबार नयाँ विस्तृत शान्ति प्रस्ताव पेश गर्दै अब निर्णय अमेरिकाको हातमा रहेको जनाएको छ। इरानी उपविदेशमन्त्री काजेम घरीबाबादीका अनुसार यो प्रस्ताव पाकिस्तानमार्फत मध्यस्थताका रूपमा पठाइएको हो, जसको उद्देश्य जारी द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्नु हो। उनका अनुसार इरानले कूटनीतिक समाधान रोज्ने वा टकराव जारी राख्ने भन्ने विकल्प अहिले अमेरिकासामु रहेको छ। करिब एक महिनाअघि […]

Back To Top