Sorry video url is not supported !

बुद्ध लामाको नयाँ गीत सार्वजनिक ( भिडियो )

काठमाडौँ – नेपाल आईडलका बिजेता बुद्ध लामाको स्वरमा रहेको ‘लै बरि लै’ बोलको गीत सोमबार सार्बजनिक गरिएको छ ।

गीतमा अशुसेन लामाको शब्द तथा संगीत रहेको छ । संजय लामाको कोरोयोग्राफर, उत्सव दाहालको छायांकन रहेको उक्त गीतको म्यूजिक भिडियोमा आईडल लामा र सुस्मिता गोलेको अभिनय रहेको छ ।

बिकाश दाहालको सम्पादन रहेको गितको भिडियोलाई युबराज वाईबाको निर्देशन रहेको छ ।

Advertisement